आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

डोटीमा एमाले शीर्ष स्थानमा, रास्वपा चौथोमा

शुक्रबार, २२ फागुन २०८२, १५ : ११
शुक्रबार, २२ फागुन २०८२

कैलाली । डोटीमा नेकपा एमालेले अग्रता कायमै राखेको छ । बिहीबार भएको प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेका दीपक बहादुर धामीले ५४९ मत पाएका छन् । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का त्रिलोचन भट्टले ५३९ मत पाएका छन् । 

नेपाली कांग्रेसका भरत बहादुर खड्काले २९८ मत पाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का नरेन्द्र बहादुर खडकाले १५९ मत ल्याएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप