कैलाली–४ मा रास्वपाको सुरुवाती अग्रता, लेखराज भट्ट तेस्रो स्थानमा
शुक्रबार, २२ फागुन २०८२, १६ : २८
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ कैलाली क्षेत्र नम्बर–४ मा रास्वपाका उम्मेदवार खेमराज कोइरालाले अग्रता लिएका छन् । ९ सय मत गणना हुँदा कोइराले ५ सय १ मत सहित सुरुवाती अग्रता बनाएका हुन् ।
नेकपा (एमाले)का उम्मेदवार एवं पूर्वमन्त्री लेख राज भट्ट ३० मत सहित तेस्रो स्थानमा छन् । नेपाली कांग्रेसका उम्मेदवार गोरख बहादुर विष्टले १ सय ६२ मत पाएका छन् । विष्ट दोस्रो स्थानमा छन् । त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार हरि राम चौधरीले १३ मा ल्यएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगातार हत्या शृङ्खला : विज्ञ भन्छन्– प्रविधिको दुरुपयोग र नैतिक शिक्षा अभाव
-
गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह
-
सुदूरपश्चिम सरकारमा आफ्ना मन्त्री फेर्न एमाले पनि छलफलमा
-
कार्यव्यवस्था नभएपछि प्रमुख सचेतकहरूको बैठक आह्वान
-
भुक्तानी सेवामा भारतसँग तीन वर्षअघिको सम्झौता कार्यान्वयन, के के हुन्छ सहज ?
-
भारतीय अभिनेता राकेश बेदी काठमाडौँमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण