बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सरकारका गलत कामविरूद्ध एमालेले ‘भण्डाफोर अभियान’ चलाउने

काठमाडौँ । नेकपा एमालेले सरकारका गलत कामकारबाहीविरुद्ध भण्डाफोर अभियान’  सञ्चालन गर्ने निर्णय गरेको छ । आइतबार अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा सम्पन्न सचिवालय बैठकले उक्त निर्णय गरेको हो ।  सरकारका...