कञ्चनपुर– २ मा रास्वपाका बोहराको फराकिलो अग्रता, एनपी साउँद निकै पछाडि
शुक्रबार, २२ फागुन २०८२, २० : २९
धनगढी । कञ्चनपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार दिपक राज बोहराले फराकिलो मतान्तरसहित अग्रता कायम गरेका छन्।
पछिल्लो विवरण अनुसार २२ हजार ६१४ मत गणना हुँदा बोहराले ११ हजार ९४१ मत प्राप्त गरेका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार एवं पूर्वमन्त्री नारायण प्रकाश (एनपी) साउँदले ३ हजार ४४७ मत प्राप्त गरेका छन्। बोहरा साउदभन्दा ८ हजार ४९४ मतले अगाडि छन्।
त्यस्तै, नेकपा (एमाले) का उम्मेदवार बचन बहादुर सिंह २ हजार ५५१ मतसहित तेस्रो स्थानमा रहेका छन् भने नपाली कम्युनिष्ट पार्टीका माधव प्रसाद पन्तले २ हजार २४३ मत प्राप्त गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगातार हत्या शृङ्खला : विज्ञ भन्छन्– प्रविधिको दुरुपयोग र नैतिक शिक्षा अभाव
-
गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह
-
सुदूरपश्चिम सरकारमा आफ्ना मन्त्री फेर्न एमाले पनि छलफलमा
-
कार्यव्यवस्था नभएपछि प्रमुख सचेतकहरूको बैठक आह्वान
-
भुक्तानी सेवामा भारतसँग तीन वर्षअघिको सम्झौता कार्यान्वयन, के के हुन्छ सहज ?
-
भारतीय अभिनेता राकेश बेदी काठमाडौँमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण