आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

बाजुरामा कांग्रेसको सुरुवाती अग्रता, रास्वपा चौथो

शुक्रबार, २२ फागुन २०८२, २१ : ५०
शुक्रबार, २२ फागुन २०८२

कैलाली। बाजुरामा नेपाली कांग्रेसका जनकराज गिरीले सुरुवाती अग्रता लिएका छन् । शुक्रबार सुरु भएको मतगणनामा ४९२ मतसहित उनले सुरुवाती अग्रता लिएका हुन् । 

यहाँ नेकपा एमालेका लालबहादुर थापाले ४७० मत ल्याएर गिरीलाई पछ्याइरहेका छन् । 

यस्तै नेपाली कम्युनिष्ट पार्टी(नेकपा) का प्रकाश बहादुर शाहले १२७ मत ल्याएका छन् । 

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का हेमराज हेमराज थापाले ८३ मत पाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप