आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय
प्रतिनिधिसभा निर्वाचन-२०८२

एमालेको तेस्रो जित, दैलेख-२ मा लक्ष्मी पोखरेल निर्वाचित

शनिबार, २३ फागुन २०८२, १७ : २८
शनिबार, २३ फागुन २०८२

काठमाडौं । दैलेख निर्वाचन क्षेत्र नम्बर २ मा एमालेकी लक्ष्मीप्रसाद पोखरेल निर्वाचित भएका छन् । पोखरेल १३ हजार ८८९ मतसहित निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका दिक्पालकुमार शाही ६ हजार ७९७ मतमा सीमित भएका छन् । रास्वपाका बखतबहादुर शाही ६ हजार ७९७ मतसहित तेस्रो स्थानमा रहे । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप