शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सत्ता गठबन्धनमा अझै जुटेन सिट बाँडफाँटको सहमति, बालुवाटारमा गगनको खोजी

आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सिट बाँडफाँट गर्न बसेको सत्ता गठबन्धनको बैठक शुक्रबार पनि बिना निष्कर्ष टुंगिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार करिब ८...