फोटोफिचर
इनिशा विक हत्याका दोषीलाई कारबाहीको माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
सोमबार, ०२ चैत २०८२, १३ : २८
सारांश
- सुर्खेतकी इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा काठमाडौँमा प्रदर्शन भयो।
- विद्यार्थीहरूले दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै माइतीघरमा विरोध प्रदर्शन गरे।
- दलित जेनजी एलायन्सले विरोध प्रदर्शनको आयोजना गरेको थियो।
काठमाडौँ । सुर्खेतकी इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै आज काठमाडौँको माइतीघरमा विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका छन् । दलित जेनजी एलायन्सको आयोजनामा विरोध प्रदर्शन भएको हो ।
उनीहरुले विकको बलात्कारपछि हत्या भएको घटनाका दोषीलाई तत्काल कानुनी कारबाही गर्न माग गरेका छन् ।
हेर्नुहोस् तस्बिरहरू :
_xGv14OeIbd.jpg)
_9P88aDuoDq.jpg)
_kAI8rW12G4.jpg)
_sf3jw9p6n5.jpg)
_xsX3rExl4X.jpg)
_SVqF6BwYAP.jpg)
_4nuQbyWULV.jpg)
_XNZzFBd8TM.jpg)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण