काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा विवाद सम्बन्धी अभिव्यक्तिको विरोध गर्दै बिहीबार काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेको छ। प्रधानमन्त्री शाहले राष्ट्रहित विपरीत र राष्ट्रघाती अभिव्यक्ति दिएको आरोप लगाउँदै...