बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
फोटोफिचर

बबरमहल क्षेत्रमा तनाव, तस्बिरहरू

शनिबार, १४ चैत २०८२, १६ : ३९
शनिबार, १४ चैत २०८२

काठमाडौँ । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि नेकपा एमालेका कार्यकर्ताहरू आक्रोशित हुँदै सडकमा उत्रिएका छन्। अध्यक्षको गिरफ्तारीको विरोधमा एमालेका जनवर्गीय सङ्गठनहरूले काठमाडौँको बबरमहलस्थित जिल्ला अदालत अगाडि टायर बालेर प्रदर्शन सुरु गरेका हुन्।

आक्रोशित कार्यकर्ताले गाडीमाथि तोडफोडसमेत गरेका छन् । अहिले प्रहरीले प्रदर्शनकारीबिचको झडपले बबरमहल क्षेत्र तनावग्रस्त बनेको छ । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

655333456_1660764561596595_5216620400762675956_n655457478_1704181293888304_3538360930351348988_n655734811_967068782519941_1404267181140674344_n655836795_1299675905413408_795174599453019960_n656694163_990861376605582_1357602596768755206_n657384029_815867447612955_1521080992178355534_n657748108_1243670587833361_6050778015371352283_n657789372_1262708759309260_7888608189194391397_n660420057_2314069715749199_4296580896005164487_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप