देश विधि र प्रक्रियाबाट चलोस् : सहमहामन्त्री चौधरी
सोमबार, १६ चैत २०८२, १० : १३
सारांश
- नेपाली कांग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरीले देश हुकुम, सनक र आदेशबाट चलिरहेको आरोप लगाएका छन्।
- उनले कांग्रेस देश कानुन, विधि र प्रकृयाबाट चलोस् भन्ने पक्षमा रहेको बताए।
- चौधरीले अघिल्लो सरकारमा भनसुन र चाकरीबाट देश चलेको र अहिले हुकुमबाट चलिरहेको टिप्पणी गरे।
काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरीले हुकुम, सनक र आदेशबाट चलिरहेको दाबी गरेका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमा सहमहामन्त्री चौधरीले आफूहरु कांग्रेस देश कानुन,विधि र प्रकृया बाट चलोस् भन्ने पक्षमा रहेको बताए ।
‘हिजो भनसुन र चाकरीबाट देश चलिरहेको थियो आज हुकुम,सनकर आदेशबाट चलिरहेको जस्तो छ,’ चौधरीले फेसबुकमा लेखेका छन्, ‘हामी चाहन्छौं देश कानुन, विधि र प्रकृयाबाट चलोस् ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
विश्वकपबाट स्कटल्याण्डको बहिर्गमन, प्रशिक्षक स्टिभ क्लार्कद्वारा राजीनामा
-
कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल
-
घानामाथि क्रोएसियाको रोमाञ्चक जित, इङ्गल्याण्ड र क्रोएसियासँगै घाना पनि अन्तिम ३२ मा !
-
विकट बस्तीमा निःशुल्क आँखा शिविर
-
पानामा र इङ्गल्याण्डबिचको पहिलो हाफ गोलरहित बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण