अपडेट
सरस्वती लामाले उपसभामुखमा दिएको उम्मेदवारी बहुमतले अस्वीकृत
शुक्रबार, २७ चैत २०८२, १८ : २३
सारांश
- राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद सरस्वती लामाले उपसभामुख पदका लागि दिएको उम्मेदवारी बहुमतले अस्वीकृत गरेको छ।
- प्रतिनिधि सभामा भएको मतदानमा सहभागी २५७ सांसदमध्ये लामाको पक्षमा ५ मत मात्र परेको छ।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद सरस्वती लामाले उपसभामुखमा दिएको उम्मेदवारी बहुमतले अस्वीकृत भएको छ । प्रतिनिधि सभामा भएको मतदानमा २५७ सांसदले भाग लिएका सभामुख डोलप्रसाद अर्यालले जानकारी दिए ।
लामाको पक्षमा ५ मत पर्यो । विपक्षमा २१५ मत पर्यो भने तटस्थ सांसदको संख्या ३७ रहेको सभामुख अर्यालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऋण धेरै लिएको प्रश्नपछि अर्थमन्त्रीको आक्रोश– ४३ प्रतिशत कसरी पुग्यो, त्यसको अनुसन्धान हुनुपर्छ
-
ढिलो गर्दा दुर्घटना हुनसक्छ, शीघ्र वामपन्थी एकता गरौँ : प्रचण्ड
-
कर्णालीको सामाजिक मन्त्रालय भ्रष्टाचारबाट ग्रसित भएको विपक्षीको आरोप, प्रमाणित गर्न चुनौती
-
‘काला हिरण’मा सलमानको भूमिका खेलेका अभिनेताले छाडे फिल्म
-
लोकतन्त्र र गणतन्त्र जोगाउन कम्युनिस्टहरूबिच एकता आवश्यक : माधव नेपाल
-
गाडीमा जडान गरिएको कालो सिसाका स्टिकर हटाउन थालियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण