सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

गणतन्त्रको संरक्षण र सुदृढीकरण गर्नु अझ ठुलो जिम्मेवारी हो : उपसभामुख

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाकी उपसभामुख रुवी कुमारीले गणतन्त्र दिवस, २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेकी छन्।  गणतन्त्र दिवसको अवसरमा एक शुभकामना...