फोटोफिचर
तस्बिरमा हेर्नुहोस् पूर्णबहादुर खड्काले बोलाएको आफू पक्षीय केन्द्रीय सदस्यहरूको बैठक
आइतबार, ०६ वैशाख २०८३, १३ : १४
१
सारांश
- नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफू पक्षीय केन्द्रीय सदस्यहरूको बैठक बोलाएका छन्।
- सर्वोच्च अदालतको फैसलापछि धुम्बाराहीस्थित स्मार्ट होटलमा उक्त बैठक सुरु भएको छ।
काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलाएको आफू पक्षीय केन्द्रीय सदस्यहरूको बैठक बस्दैछ ।
सर्वोच्च अदालतले शुक्रबार विशेष महाधिवेशनबाट चयन भएको केन्द्रीय समितिलाई आधिकारिकता दिने फैसला गरेपछि खड्काले आफू पक्षीय केन्द्रीय सदस्यहरूको बैठक बोलाएका हुन् ।
धुम्बाराहीस्थित स्मार्ट होटलमा निवर्तमान केन्द्रीय सदस्यहरूको बैठक बस्ने सुरु भएको हो ।
हेर्नुहोस् तस्बिरहरु :
_a8aKz4HTte.jpg)
_O7MVMkuBR2.jpg)
_VziiYZ4CAc.jpg)
_nfhsM4KJ67.jpg)
_4fUTaOjNcY.jpg)
_BfE5iKjIKa.jpg)
_j4HwzYHshk.jpg)
_1DHpTYYwn4.jpg)
_FqeCMIJlqU.jpg)
_oubAKtcH7X.jpg)
_HImHh34Nru.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
धादिङका किसानलाई अफसिजनको सयपत्री फूल निखार्न भ्याइनभ्याइ (तस्बिरहरू)
-
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण