कर्णाली प्रदेशसभा बैठक आह्वानका लागि सिफारिस
मङ्गलबार, १५ वैशाख २०८३, ११ : १२
सारांश
- कर्णाली प्रदेश सरकारले प्रदेशसभा बैठक आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
- मन्त्रिपरिषद् बैठकले वैशाख २८ गते सोमबार दिउँसो ३ बजे बैठक बस्ने गरी आह्वान गर्न सिफारिस गरेको छ ।
सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेशसभा बैठक आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।
मंगलबार बिहान बसेको कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले प्रदेशसभा बैठक आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता विनोदकुमार शाहले बताए ।
उनका अनुसार, वैशाख २८ गते सोमबार दिउँसो ३ बजे बस्ने गरी बैठक आह्वान गर्न सिफारिस गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधनको बहस र राजनीतिक सहमतिको औचित्य
-
राष्ट्रिय पशुपन्छी अधिकार दिवस मनाइयो (तस्बिरहरु)
-
विभिन्न स्थानबाट लागूऔषधसहित २३ जना पक्राउ
-
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
-
पोखरा बसपार्क निर्माणका लागि स्थानीय आफैँले हटाउन सुरु गरे संरचना (तस्बिरसहित)
-
बलियो संघीयताको माग गर्दै जनमतले माइतीघरमा प्रदर्शन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण