मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

त्रिभुवन विश्वविद्यालयको उपकुलपति बन्ने दाैडमा तीन जना !

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको सम्भावना बढेको छ । उच्च स्रोतका अनुसार प्रा.डा.भोला थापा, प्रा.डा.नन्दबहादुर सिंह र प्रा.डा.दुर्गादत्त पौडेलको नाम सिफारिस भएको हो ।  प्रा.डा.थापा काठमाडौँ विश्वविद्यालयका पूर्व...