मन्त्रिपरिषद् बैठक
सीमा विवादमा नेपालको अडान स्पष्ट, कूटनीतिक समाधान खोजिन्छ : सरकारका प्रवक्ता
सोमबार, २१ वैशाख २०८३, १२ : ३१
काठमाडौँ । शिक्षामन्त्री सस्मित पोखरेलले सीमा विवादका विषयमा नेपाल सरकारको अडान स्पष्ट रहेको बताएका छन् । सोमबार मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्ने क्रममा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री पोखरेलले विवादास्पद क्षेत्र नेपालकै भूमि भएको र यसलाई कूटनीतिक माध्यमबाट सुल्झाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे ।
मन्त्री पोखरेल*का अनुसार सीमा विवादका विषयमा परराष्ट्र मन्त्रालयले यसअघि नै आफ्नो ‘नोट जारी गरिसकेको छ। उक्त नोटको जवाफमा भारत सरकारले पनि खुला सहकार्य र संवादमार्फत समस्याको निकास निकाल्नुपर्ने आशय व्यक्त गरेको उनले जानकारी दिए । ‘दुई देशबिचको सहकार्यबाटै यसको समाधान खोजिनेछ,’ उनले भने।
*यसअघि मन्त्री पोखरेल हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ-सं.
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थानमा उक्लने नेपालको दाउ
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण