रोशी खोलाको बहावमा फस्यो ४ वटा माइक्रोबस, यात्रुको उद्धार गरिँदै
सोमबार, २१ वैशाख २०८३, २० : ३८
काठमाडौँ । काभ्रेपलाञ्चोक स्थित रोशी खोलाको बहावमा ४ वटा माइक्रोबस फसेका छन्।
साेमबार नदीको दुई वटा धारको बिचमा माईक्रोबस फसेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन विष्टले रातोपाटीलाई बताए।
रोशि गाउँपालिका–९ स्थित लास्कोट र चार सय बेशीको बिचमा माइक्रो बस र त्यसमा सवार यात्रु फसेर अलपत्र परेका हुन्।
यात्रुलाई उद्धारको प्रयास भइरहेको डीएसपी विष्टले बताए। डिएसपी विष्टसहितका सुरक्षाकर्मी अहिले रोशी खोलामा पुगेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल
-
घानामाथि क्रोएसियाको रोमाञ्चक जित, इङ्गल्याण्ड र क्रोएसियासँगै घाना पनि अन्तिम ३२ मा !
-
विकट बस्तीमा निःशुल्क आँखा शिविर
-
पानामा र इङ्गल्याण्डबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
पहिलो हाफमा घानाविरुद्ध क्रोएसिया १–० ले अगाडि
-
घानाविरुद्ध क्रोएसियालाई महत्त्वपूर्ण अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण