फोटोफिचर
रास्वपा सांसदका लागि प्रशिक्षण सुरु, तस्बिरमा हेर्नुहोस्
शनिबार, २६ वैशाख २०८३, १२ : २६
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जनप्रतिनिधिहरूलाई आजदेखि दिने दोस्रो चरणको प्रशिक्षण सुरु भएको छ । शनिबार स्टाफ कलेज जाउलाखेल ललितपुरमा प्रशिक्षण सुरु भएको हो ।
बजेट अधिवेशनलाई थप प्रभावकारी बनाउने उद्देश्यले प्रशिक्षण राखिएको रास्वपाले जनाएको छ । प्रशिक्षण कार्यक्रम आज र भोलि हुनेछ ।
_hiB6DzKvoq.jpg)
यसअघि चैत ३ र ४ गते रास्वपाले ललितपुरस्थित ग्वार्कोमा जनप्रतिनिधिलाई आवासीय प्रशिक्षण कार्यक्रम राखेको थियो । त्यतिबेला विषय विज्ञ सहित पार्टीका शीर्ष नेताले प्रशिक्षण दिएका थिए ।
_i0Rrga6cIR.jpg)
_PmxOzIuDxg.jpg)
_xNRRKostpW.jpg)
_tfGbwm8J9l.jpg)
_IFbCE7bM6s.jpg)
_0bN7pSCzBt.jpg)
_BDlSUU7gYn.jpg)
_kaiXevKLeK.jpg)
_ZTm8vPcobr.jpg)
_fR5o5IUenn.jpg)
_8ydwYTclIm.jpg)
_SjNcRg83xy.jpg)
_81u6GEyWXb.jpg)
_tpmUpuzAto.jpg)
_WG0iwXAIuW.jpg)
_I6ycsVt912.jpg)
_hWMIhhtYWZ.jpg)
_TaH97tHsyH.jpg)
_TrfJs1kNA3.jpg)
_DxC7svyheX.jpg)
_TmG12krnfx.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
-
चुरोट र बिडीले पुरुषको यौन स्वास्थ्यलाई पुर्याउँछ हानी ?
-
रड प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ
-
सुदूरपश्चिम कांग्रेसभित्रको विवाद सुल्झाउन केन्द्रीय नेता धनगढीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण