आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

नुवाकोटमा दाजुभाइको शव फेला

बुधबार, ३० वैशाख २०८३, १८ : १३
बुधबार, ३० वैशाख २०८३

सारांश

  • नुवाकोटमा हत्या गरिएको अवस्थामा दुई जना दाजुभाइको शव फेला परेको छ ।
  • बुधबार दिउँसो ४ बजे खोलाको छाँगोभित्र दाजुभाइको शव फेला परेको हो ।
  • यस घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ ।

काठमाडौँ । नुवाकोटमा हत्या गरिएको अवस्थामा दुई जना दाजुभाइको शव फेला परेको छ । बुधबार दिउँसो दाजुभाइको शव फेला परेको हो । 

नुवाकोटका प्रहरी नायव उपरीक्षक (डीएसपी) बिक्रम लामाका अनुसार बुधबार दिउँसो ४ बजे खोलाको छाँगोभित्र दाजुभाइको शव फेला परेको जनाकारी दिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप