काठमाडौँ । काठमाडौँको बल्खुमा मृत भेटिएकी महिलाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । बिहीबार साँझ करिब ३५ वर्षीया महिलाको शव बल्खुस्थित कुमारी क्लब नजिक बागमती किनारमा फेला...