शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सार्वजनिक जग्गा संरक्षणमा जुट्दै नुवाकोटका स्थानीय

नुवाकोट । मुलुकका विभिन्न भागमा गुठी र सार्वजनिक जग्गा अतिक्रमण भइरहेको गुनासो आइरहेका बेला नुवाकोटको तारकेश्वरमा भने स्थानीयको प्रयासमा सरकारी जग्गा संरक्षणको अभियान सुरु गरिएको छ । तारकेश्वर गाउँपालिका–३...