घुस रकमसहित गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अख्तियारकाे नियन्त्रणमा
शुक्रबार, ०८ जेठ २०८३, १९ : ४५
जनकपुरधाम । महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवलाई घुस रकमसहित अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगकाे कार्यालयले नियन्त्रणमा लिएकाे छ।
एक उपभोक्ता समिति अध्यक्षसँग घुस लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले यादवलाई शुक्रबार नियन्त्रणमा लिएको हाे।
अख्तियारका अनुसार यादवलाई ७२ हजार रुपैयाँ घुससहित औडी सडक क्षेत्रबाट नियन्त्रणमा लिइएकाे हाे ।
यादवसँग थप रकमसमेत रहेको आशङ्का गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्क निर्माणका लागि स्थानीय आफैँले हटाउन सुरु गरे संरचना (तस्बिरसहित)
-
बलियो संघीयताको माग गर्दै जनमतले माइतीघरमा प्रदर्शन गर्ने
-
मोबाइलसँगै नष्ट भयो जन्मदर्ता पनि, प्रशासनले सुनेन अभिभावकको आग्रह
-
दक्षिण सुडानमा द्वन्द्व चर्किँदा तीन लाखभन्दा बढी विस्थापित
-
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु
-
देश नयाँ राजनीतिक संस्कारतर्फ अघि बढ्दैछ : सञ्चारमन्त्री तिमिल्सिना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण