आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

सक्नेले वृद्धभत्ता त्याग्न सरकारको आह्वान

शुक्रबार, १५ जेठ २०८३, १६ : ५३
शुक्रबार, १५ जेठ २०८३

काठमाडौँ । सरकारले वृद्धभत्ता लिइरहेका समृद्ध वर्गका नागरिकलाई भत्ता त्याग्न आह्वान गरेको छ । 

शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३र८४ को बजेट वक्तव्यमार्फत् अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो आह्वान गरेका हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप