आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

बालपोषण भत्ता दोब्बर, मासिक एक हजार

शुक्रबार, १५ जेठ २०८३, १६ : ५९
शुक्रबार, १५ जेठ २०८३

काठमाडौँ । सरकारले बालपोषण भत्ता वृद्धि गरेको छ ।  शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बालपोषण भत्ता वृद्धि गरेको घोषणा गरेका हुन् ।

उनले भने, ‘बालपोषण भत्ता मासिक १ हजार बनाउनेछ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप