फास्ट ट्र्याकलाई १७ अर्ब ६४ करोड रुपैयाँ बजेट विनियोजन
शुक्रबार, १५ जेठ २०८३, १७ : १३
काठमाडौँ । सरकारले काठमाडौँ तराई द्रुत मार्गमा (फास्ट ट्र्याक) का लागि १७ अर्ब ६४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । शुक्रबार सङ्घीय संसदमा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले यस्तो बताए ।
‘फास्ट ट्र्याकमा ४० वटा पुल र ५।४ किलोमिटर सुरुङ निर्माण गर्ने छौँ । र द्रुतमार्गको लिङ्क रोड निर्माण सुरु गर्ने छौँ । यस मार्गको लागि १७ अर्ब ६४ करोड रुपैयाँ बजेट विनियोजन गरेका छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी भिसा विवादका बिच इरानी टोली मेक्सिको पुग्यो
-
शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको इरानको दाबी
-
सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी
-
ओलीका स्वकीय सचिव बज्राचार्यलाई अख्तियारले भरायो १३ पन्ने फारम
-
हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको भन्दै सुरक्षाको माग
-
१० बजे १० समाचार : भारतसँग के–के सहमति गरेर फर्किए परराष्ट्रमन्त्री खनाल ? रविले बोलाए सर्वदलीय बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण