आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

ऊर्जातर्फ ८५ अर्ब र सूचना तथा सञ्चार क्षेत्रका लागि ५ अर्ब ९३ करोड बजेट

शुक्रबार, १५ जेठ २०८३, १७ : १६
शुक्रबार, १५ जेठ २०८३

काठमाडौँ । सरकारले ऊर्जा उत्पादन, प्रशारण र वितरण लाइन निर्माणका लागि ८५ अर्ब ५४ करोड रुपैयाँ विनियोजन गरेको छ । 

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट संसदका प्रस्तुत यस्तो बताएका हुन् । 

सूचना तथा सञ्चार क्षेत्रका लागि ५ अर्ब ९३ करोड बजेट

सरकारले सूचना तथा सञ्चार क्षेत्रका लागि ५ अर्ब ९३ करोड बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत उक्त बजेट विनियोजन भएको जानकारी गराएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप