त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नति गर्न १ अर्ब ५३ करोड विनियोजन
शुक्रबार, १५ जेठ २०८३, १७ : ३७
काठमाडौँ । सरकारले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल स्तरोन्नतिका लागि १ अर्ब ५३ करोड विनियोजन गरेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट संसदका प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन् ।
उनले निजगढ अन्तराष्ट्रिय विमानस्थलको निर्माण मोडालिटी ६ महिनाभित्रै बनाउने बताए । उनले गौतमबुद्ध र पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थललाई सञ्चालनका लागि निजी क्षेत्रसँग सहकार्य गरिने बताए । भरतपुर विमानस्थलमा रात्रिकालीन सेवा सञ्चालन ल्याउने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पालिकाले गर्याे १० शिक्षकलाई सम्मान र दुई विद्यार्थीलाई पुरस्कृत
-
पाँचथरमा गुरुङकाे सभापतित्वमा रास्वपाकाे नयाँ कार्यसमिति
-
अवैध लागुऔषधसहित ११ जना पक्राउ
-
हेजबुल्लाहविरूद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह
-
ठमेलको स्क्याम सेन्टरसँग कम्बोडिया ‘कनेक्सन’
-
‘नेतृत्वमा नारी, समृद्धिमा सहकारी’ नारासहित अन्तर्राष्ट्रिय महिला सहकारी सम्मेलन हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण