आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

श्रम मन्त्रालयले पायो ३ अर्ब ६३ करोड बजेट

शुक्रबार, १५ जेठ २०८३, १७ : ३८
शुक्रबार, १५ जेठ २०८३

काठमाडौँ । श्रम मन्त्रालयका लागि सरकारले आवश्क बजेट विनियोजन गरेको छ । 

युवा, श्रम तथा रोजगार मन्त्रालयका लागि ३ अर्ब ६३ करोड बजेट बजेट विनियोजन गरिएको अर्थमन्त्री स्वर्णिम वाग्लेले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप