आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

खानीसम्बन्धी लाइसेन्सको पुनरावलोकन गरिने

शुक्रबार, १५ जेठ २०८३, १७ : ४०
शुक्रबार, १५ जेठ २०८३

काठमाडौँ । सरकारले खानीसम्बन्धी लाइसेन्सको पुनरावलोकन गर्ने भएको छ । 

शुक्रबार सङ्घीय संसदमा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले यस्तो जानकारी दिए ।

उनले भने, ‘खानीसम्बन्धी लाइसेन्सको पुनरावलोकन गर्ने छौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप