अपडेट
सुर्खेतबाट कालिकोट जाँदै गरेको जिप दैलेखमा दुर्घटना
केहीको घटनास्थलमै मृत्यु
सोमबार, १८ जेठ २०८३, १३ : ३५
सारांश
- सुर्खेतबाट कालिकोट जाँदै गरेको जिप दैलेखको भैरवी गाउँपालिकाको कालगौँडामा दुर्घटना भएको छ ।
- दुर्घटनामा केही व्यक्तिको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।
- साथै केही घाइते भएका छन् र घटनाबारे थप विवरण आउन बाँकी छ ।
सुर्खेत । सुर्खेतबाट कालिकोट जाँदै गरेको जिप दुर्घटनामा परेको छ । सोमबार दिउँसो १२ बजेपछि दैलेखको भैरवी गाउँपालिकाको कालगौँडा भन्ने ठाउँमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी सन्तोष रोकायाले बताए ।
दुर्घटनामा केही व्यक्तिको घटनास्थलमै मृत्यु भएको बताइएको छ । साथै केही घाइते भएका छन् । घटनाबारे थप विवरण आउन बाँकी रहेको रोकायाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण