बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा

कालिकोट । पहिराका कारणले अवरुद्ध भएको कर्णाली राजमार्ग आजदेखि सञ्चालनमा आएको छ ।  कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्मामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो । उक्त पहिरो पन्छाएपछि यातायात सञ्चालनमा आएको...