बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय
फोटो फिचर

श्रम संस्कृति पार्टीका सांसदहरूले नाराबाजीसहित बेल घेराउ गरे, सभामुख पेलेरै अघि बढे (तस्बिरहरू)

बुधबार, २७ जेठ २०८३, १७ : ४७
बुधबार, २७ जेठ २०८३

सारांश

  • श्रम संस्कृति पार्टीका सांसदहरूले नाराबाजीसहित प्रतिनिधि सभा बैठकमा बेल घेराउ गरेका छन् ।
  • उनीहरूले प्रधानमन्त्री बालेन शाहले गत जेठ १७ गते दिएको अभिव्यक्ति सच्याउन माग गरेका छन् ।
  • पार्टी अध्यक्ष हर्क साम्पाङका अनुसार प्रधानमन्त्रीले संसद्मा आएर अभिव्यक्ति सच्याउनुपर्ने बताएका छन् ।

काठमाडौँ । प्रतिनिधि सभा बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरूले नाराबाजीसहित बेल घेराउ गरेका छन् ।

बुधबारको प्रतिनिधि सभा बैठकमा उनीहरुले नाराबाजीसहित बेल घेराउ गरेका हुन् ।

गत जेठ १७ गते प्रधानमन्त्री बालेन शाहले संसद्‌मा दिएको अभिव्यक्ति (नेपालले भारतको सीमा मिचेको रहेछ) लाई लिएर विरोध गरिरहेको हो ।

पार्टी अध्यक्ष हर्क साम्पाङका अनुसार प्रधानमन्त्रीले संसद्‌मा आएर अभिव्यक्तिबारे प्रष्टीरकण दिनुपर्ने बताए। 

01-Samsad harka sampang_NPL (1)02-Samsad harka sampang_NPL (2)03-Samsad harka sampang_NPL (3)04-Samsad harka sampang_NPL (4)05-Samsad harka sampang_NPL (5)06-Samsad harka sampang_NPL (6)07-Samsad harka sampang_NPL (7)08-Samsad harka sampang_NPL (8)09-Samsad harka sampang_NPL (9)10-Samsad harka sampang_NPL (10)11-Samsad harka sampang_NPL (11)12-Samsad harka sampang_NPL (12)13-Samsad harka sampang_NPL (13)14-Samsad harka sampang_NPL (14)15-Samsad harka sampang_NPL (15)16-Samsad harka sampang_NPL (16)17-Samsad harka sampang_NPL (17)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप