नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
सोमबार, ०८ असार २०८३, १८ : २२
सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेका छन् ।
पूर्वअर्थमन्त्री समेत रहेका पौडेललाई सम्पत्ति शुद्धीकरण विभागले सुर्खेतबाट पक्राउ गरेको हो । पार्टी कार्यक्रमका लागि सुर्खेत पुगेका उनलाई सुर्खेतबाट पक्राउ गरेर काठमाडौं ल्याउन लागिएको प्रहरीले जनाएको छ ।
पौडेल ललिता निवास जग्गा प्रकरणमा पौडेल मुछिएका थिए । अहिले उनलाई सुर्खेत प्रहरी कार्यालयमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धुलिखेल–खावा सडकमा असार १४ देखि टिपरलाई पूर्ण प्रतिबन्ध
-
दल परिवर्तन गर्ने जुम्ला, नवलपरासी र रुपन्देहीका तीन जनप्रतिनिधिको पद रिक्त
-
अल्जेरियाको शानदार पुनरागमन, जाेर्डनविरुद्ध २–१ को अग्रता
-
९ वर्षपछि फेरि पलेँटीमा गुन्जँदै गायक विधान श्रेष्ठ
-
युरोपमा अत्यधिक गर्मीका कारण ‘रेड अलर्ट’ जारी
-
टेलिफिल्मकी समिया अब फिल्ममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण