एमाले पुनर्गठन सम्बन्धी सुझाव संकलन गर्न नेताहरु सुर्खेतमा
सोमबार, ०८ असार २०८३, १४ : १०
सुर्खेत । नेकपा एमाले पुनर्गठन सम्बन्धी सुझाव संकलन कार्यक्रमका लागि केन्द्रीय तहका नेता सुर्खेत आएका छन् ।
एमाले महासचिव शंकर पोखरेल, उपाध्यक्ष रामबहादुर थापा, विष्णू पौडेल र पृथ्वीसुब्बा गुरुङ सुर्खेत आएका हुन् ।
सोमबार दिउँसो पुनर्गठन सम्बन्धी सुझाव संकलनार्थ कार्यक्रम भनेर वीरेन्द्रनगरको शुभ होटलमा आयोजना गरिएको छ ।
जहाँ एमाले कर्णालीका इन्चार्ज यामलाल कँडेलदेखि प्रदेश तहका नेता पनि सहभागी रहने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुल समायोजन तयारीः वर्षा र सुक्खायामका लागि छुट्टाछुट्टै मूल्य
-
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
-
कोटेश्वरमा कारले ४ वटा मोटरसाइकललाई ठक्कर दियो, ५ जना घाइते
-
एमालेले भन्यो- सरकारले विष्णु पौडेललाई अपहरणको शैलीमा गिरफ्तार गर्यो, यो प्रतिशोधको पराकाष्ठा हो
-
८ किलोमिटर बाटो नबनेपछि गण्डकी प्रदेशबाटै छुट्टिने निर्णयमा पुगे त्रिवेणीवासी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण