फोटो फिचर
पुनः सञ्चालनमा आयो बौद्धस्थित भाट–भटेनी सुपर स्टोर (तस्बिरहरु)
बुधबार, १० असार २०८३, १० : ४६
सारांश
- काठमाडौँको बौद्धस्थित भाट–भटेनी सुपर स्टोर भोलिदेखि पुनः सञ्चालनमा आएको छ ।
- आजदेखि दैनिक रूपमा नियमित सेवा प्रदान गर्ने भाटभटेनी सुपर मार्केटका प्रमुख सञ्चालन अधिकृत पानू पौडेलले जानकारी दिए ।
- ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै आधुनिक सुविधा तथा गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता यथावत् रहेको उनले बताए ।
काठमाडौँ । काठमाडौँकाे बौद्धस्थित भाट–भटेनी सुपर स्टोर पुन सञ्चालनमा आएको छ ।
आजदेखि दैनिक रूपमा नियमित सेवा प्रदान गर्ने भाटभटेनी सुपर मार्केटका प्रमुख सञ्चालन अधिकृत पानू पौडेलले जानकारी दिए ।
ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै आधुनिक सुविधा तथा गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता यथावत् रहेको ब्यहोरा समेत उनले बताए।
_dWpb8mY5pS.jpg)
_w9Ts8r741q.jpg)

_eOrvLML2qY.jpg)
_impuzAt12E.jpg)
_hlmVwwgFCo.jpg)
_pfm08ScBVV.jpg)
_pBzGC6hnv2.jpg)
_cno9wARETM.jpg)
_8KuPwNV890.jpg)
_YOq4PS03GJ.jpg)
_oIzyTrJTPz.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेटाले सार्वजनिक गर्यो सस्तो मूल्यकाे एआई स्मार्ट चस्मा
-
न्यायपालिकाको स्वतन्त्रता न्यायाधीशको प्रयासले मात्रै सम्भव हुँदैन : न्यायाधीश फुयाँल
-
महिलालाई उद्यमशीलतासँग जोड्न अचार बनाउने तालिम
-
मौद्रिक नीतिबारे उद्योग परिसंघले दियो राष्ट्र बैंकलाई सुझाव
-
पुल बनेपछि आवतजावत सहज
-
तार भूमिगत गर्ने विद्युत् प्राधिकरणको योजना : ३ महिनाभित्र पूरा गर्ने लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण