ललितपुरमा सम्पदा क्षेत्रमा ई–शटल बसदेखि फोहोर व्यवस्थापनमा प्रविधिसम्मको बजेट
बुधबार, १० असार २०८३, १६ : ५५
काठमाडौँ । ललितपुर महानगरपालिकाले ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र सहरी वातावरण सुधारका लागि नयाँ प्रविधि र सवारी साधनको प्रयोग गर्ने नीति अघि सारेको छ । आगामी आर्थिक वर्षको बजेटमा सम्पदा क्षेत्रमा वातावरणमैत्री ‘ई–शटल’ बस सञ्चालन गर्ने कार्यक्रम समावेश गरिएको छ ।
त्यसैगरी सहरको फोहोरमैला व्यवस्थापनलाई प्रभावकारी बनाउन ‘एलएमसी गार्बेज एप’ सञ्चालनमा ल्याइने र ‘एमआरएफ प्लान्ट’ को स्थापना गरिने बजेट वक्तव्यमा उल्लेख छ ।
फोहोरमैला व्यवस्थापनका लागि इन्सिनेरेटर प्लान्ट लगायतका प्रविधि जडान गर्न आगामी वर्षका लागि बजेट विनियोजन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
-
जनकपुरधाम उपमहानगरसहित ३ स्थानीय तहले समयमै ल्याउन सकेनन् बजेट
-
‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी
-
देशभर एक लाख ३७ हजार हेक्टर जमिनमा रोपाइँ
-
देश बदल्न आएको रास्वपालाई महाधिवेशन व्यवस्थापन गर्नै धौधौ
-
विद्यालय स्थानीय दिवा खानाको मात्रा बढाउन साझेदारी घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण