फिफा विश्वकप २०२६
इन्जुरी समयमा मोरक्कोको पुनरागमन, खेल १–१ को बराबरीमा
मङ्गलबार, १६ असार २०८३, ०८ : ४०
सारांश
- फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को रोमाञ्चक प्रतिस्पर्धामा मोरक्कोले इन्जुरी समयमा गोल फर्काउँदै नेदरल्यान्ड्ससँग १–१ को बराबरी गरेको छ।
- पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा नेदरल्यान्ड्सका कोडी गाक्पोले ७२औँ मिनेटमा गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए।
- तर खेल सकिनै लाग्दा मोरक्कोले उत्कृष्ट पुनरागमन गर्यो र इन्जुरी समयको पहिलो मिनेटमा इस्सा डियोपले गोल गर्दै खेललाई १–१ को बराबरीमा पुर्याए।
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को रोमाञ्चक प्रतिस्पर्धामा मोरक्कोले इन्जुरी समयमा गोल फर्काउँदै नेदरल्यान्ड्ससँग १–१ को बराबरी गरेको छ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा नेदरल्यान्ड्सका कोडी गाक्पोले ७२औँ मिनेटमा क्रिसेन्सियो समरभिलको पासमा गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए।
तर खेल सकिनै लाग्दा मोरक्कोले उत्कृष्ट पुनरागमन गर्यो। इन्जुरी समयको पहिलो मिनेटमा इस्सा डियोपले गोल गर्दै मोरक्कोलाई १–१ को बराबरीमा पुर्याए।
डच टोली जित नजिक पुगेको अवस्थामा अन्तिम क्षणमा गोल खाएपछि खेल थप रोमाञ्चक बनेको छ। अब खेल अतिरिक्त समयमा धकेलिने सम्भावना बलियो बनेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अपराध अनुसन्धानमा सूचनाप्रविधिको प्रयोग सहजतासँगै चुनौती
-
कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै
-
मलेसियामा फिफा विश्वकपसँग सम्बन्धित सट्टेबाजीमा संलग्न ३३१ जना पक्राउ
-
आँप पकाउन क्याल्सियम कार्बाइड प्रयोग नभएको पुष्टि
-
‘असारे पानी साउने झरी’ मा सन्दीप र बिनाको रोमान्स
-
एसेट म्यानेजमेन्ट कम्पनी : बैंकिङ क्षेत्र सुधार्ने सरकारको ‘एक्सन प्लान’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण