बुधबार, १६ फागुन २०८०
ताजा लोकप्रिय

मध्यपश्चिम विश्वविद्यालयभित्र कचिङ्गल : प्राध्यापक र विद्यार्थी संगठन एकातिर, उपकुलपति अर्काेतिर

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयमा उपकुलपति भएर प्राध्यापक नन्दबहादुर सिंह आएदेखि नै विश्वविद्यालयको अवस्था अशान्त छ । अनेक विवादका कारण विश्वविद्यालयको साख गुम्दै गइरहेको छ । प्राध्यापक संघ–संगठन तथा विद्यार्थी संगठनहरुले...