शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवलमा नमूना ट्रान्सपोर्ट भिलेजको गुरुयोजना

बुटवल । बुटवल उपमहानगरपालिकाले व्यस्त बजार क्षेत्रमा रहेका ढुवानी व्यवसाय (ट्रान्सपोर्ट) लाई एकै स्थानमा व्यवस्थित गर्ने काम सुरु गरेको छ । बुटवलमा अब अलग्गै ढुवानी ग्राम अर्थात् ट्रान्सपोर्ट भिलेज बन्नेछ...