सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

कोहलपुर नगरपालिका–६ मा नेकपाका उम्मेदवार निर्वाचित

कोहलपुर नगरपालिका–६ मा नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार रामशरण थारु निर्वाचित भएका छन् । उनले ८०० मत प्राप्त गरी नेपाली कांग्रेसका उम्मेदवारलाई हराएका हुन् ।  उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार...