आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

कोहलपुर नगरपालिका–६ मा नेकपाका उम्मेदवार निर्वाचित

आइतबार, १५ मङ्सिर २०७६, ०७ : ५६
आइतबार, १५ मङ्सिर २०७६

कोहलपुर नगरपालिका–६ मा नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार रामशरण थारु निर्वाचित भएका छन् । उनले ८०० मत प्राप्त गरी नेपाली कांग्रेसका उम्मेदवारलाई हराएका हुन् । 

उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार श्रीकृष्ण थारुले ७३७ मत प्राप्त गरेका छन् । यसैगरी, राप्रपाका उम्मेदवार श्रीधर सुवेदीले ६१ मत प्राप्त गरेका छन् । भने समाजवादीका शुभखर पोखरेलले १० र नेपकिपाकी दिपालक्ष्मी हमालले २३ मत प्राप्त गरेका छन् । 

उक्त नगरपालिकाको ६ नम्बर वडामा  १०२६ मत खसेको थियो । खसेको मतमध्ये १४ मत बदर भएको थियो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप