मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

‘बाँके र बर्दियालाई कर्णाली प्रदेशमा मिसाउन सकिने’

बाँके । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बाँके र बर्दियालाई कर्णालीमा मिसाउन सकिने सम्भावना रहेको बताएका छन् ।  मुख्यमन्त्री शाहीले उद्योग वाणिज्य सङ्घको निर्वाचनमा सहभागी समावेशी र लोकतान्त्रिक दुवै...