सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

स्वारेजको घुँडाको शल्यक्रिया, बार्सिलोनालाई अभाव खड्कने

स्पेनिस सुपर कपबाट खर्भरै बाहिरिएको बार्सिलोनालाई टोलीका महत्वपूर्ण खेलाडी लुईस स्वारेजको अभाव खड्कने भएको छ । स्वारेजको आइतबारमात्र घुँडाको शल्यक्रिया गरिएको छ । स्टार खेलाडी स्वारजेले चार महिना खेल्न नसक्ने...