शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

क्यान्सर अस्पतालको विकासमा चीनको सहयोग हुन्छ: चिनियाँ राजदूत

चितवन । नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले नेपालको स्वास्थ्य क्षेत्रमा चीन सरकारको सहयोग निरन्तर रहने बताएकी छिन् । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा आज चिनियाँ मेडिकल सहयोगको २०औँ वार्षिकोत्सवका...