बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्रालयबाटै शुद्धीकरण अभियान चलाउँछौँ : स्वास्थ्यमन्त्री ढकाल

पोखरा  । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले मन्त्रालयभित्रबाटै शुद्धीकरणको अभियान चलाउनुपर्दछ भन्ने मान्यताका साथ आफू अघि बढेको बताएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराले आज आयोजना...