सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

क्यान–११ को लगातार दोस्रो जित

काठमाडौं । मलेसिया–११ विरुद्धको दोस्रो मैत्रीपूर्ण एकदिवसीय क्रिकेटमा खेलमा नेपालको क्यान–११ ले फराकिलो जित निकालेको छ । पोखरा रंगशालामा मंगलबार भएको दोस्रो खेलमा क्यान–११ ले मलेसियालाई एकसय ७२ रनले हरायो...