सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

रेमिट्ली र जीएमई रेमिट बीच विप्रेषण सम्झौता

काठमाडौं– रेमिट्ली र जी.एम.ई. रेमिट बीच विप्रेषण सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा जी.एम.ई. रेमिटका प्रबन्ध निर्देशक दिवाकर पौडेल र रेमिट्लीका प्रमुख कार्यकारी अधिकृत म्याथ्यु ओप्पेनहेमरले हस्ताक्षर गरेका...