आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

झलनाथलाई माधव नेपालको जवाफ : ज्ञान हुनेहरूले पार्टीका समस्या बाहिर भन्दैनन्

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीका सम्मानित नेता झलनाथ खनालप्रति इङ्गित गर्दै पार्टीका समस्या बाहिर गीत गाएर समाधान नहुने टिप्पणी गरेका छन् ।  ...