सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

धुर्मुसको फिल्मको पोस्टर ५० हजार सवारीमा टाँसिने

काठमाडौँ । फिल्मको व्यवसाय दिन प्रतिदिन बिगँ्रदो भएपछि निर्माता निर्देशक प्रचारका लागि फरक फरक तरिका अपनाउन थालेका छन् । यस्तैमा हास्यकलाकार सीताराम कट्टेले ‘धुर्मुस’ले आफूले निर्माण गरेको ‘सेन्टी भाइरस’को...